म हेरेर बस्दिन के भाथ्यो अस्ति न
सम्झिन चाहदिन केही कसैलाई बाल गर्दिन
म सित ठूलो कुरा गर्ने ठूलो मान्छे हुँदैन
मान्दिनँ दुःख बरु गर्व गर्छु खाते हुनुमा
त्यसैले पिर व्यथा चिरेर आफ्नै बाटो हिँडे म
चढ्दै थिएँ माथि तर आफ्नै अगाडि गिरेँ म
यस्तै छ life आफ्नै मान्छेहरूले चिनेन
अर्कै नजरले हेर्छ सायद पारा मेरो ठीक थिएन
गई सकेँ मैले मेरो इज्जतलाई चिकेर
जाने मान्छे जान्छ रन्डी जस्तो बिच्केर
बाल छैन मुजि मलाई पनि के भो त
के गर्नु लामो जिन्दगी नै यस्तै छ
मुजि मलाई लाग्दैन डर मेरो भर नपर
देखि सकेँ मैले दुनियाँको छल कपट
संघर्ष छ जिन्दगीमा हर बखत
लडेरै बाँचि राछस् आफूमा गर्व गर
त्यसैले गर्न मन लाग्छ जे गर्छु म
गरे मैले जमानामा labour सुद्ध
लाग्दैन भर तैपनि भर पर्नु छ
यस्तै हो जिन्दगी भनेको के गर्नु त
बुझी राख मेरो साथी मेरो भाइ मेरो दाइ
तेरो life तलाई प्यारो मेरो life मलाई
सोचेको छैन यहाँ कसैले कसैलाई पराई
नराम्रो ठाउँमा नराख तेरो पाइलालाई
मेरो आँखा रातो मैले गाँजा खाको मिठो बास्ना आको
धुवाँ तान्दै रन्डी हेर्दै मैले रात समाको
याद आउँछ बागबजारको दामी मालको चक समाको
म मान्छे लाज नभएको पारा मेरो लामो खालको
बिर्सेछु काम धन्दा यसले गर्दा घाटा लाग्यो
न यसमा खुसी छु म न कहिले नाफा भाथ्यो
आफन्त टाढा भाग्य साथीभाइले डाँडा काट्यो
बस्दिनँ चुप लागेर मलाई लास्टै पारा तात्यो
यस्तै छ पारा मेरो बाल छैन आमा बा को
हान्दै छु rap मुजि हैन मैले गाना गाको
हिँड्दै छु गाह्रो बाटो, बाटो छ भिरालो खाल्टो
पीडाको आगोलाई निभाउन गाह्रो किन भाको
चिन्न गाह्रो आफ्नो हो कि हैन तै नि आफ्नै लाग्यो
उभिएर stage बाट हेर्दै थिएँ राम्रै भाथ्यो
थाहा छैन एक्कासि नराम्रो खालको हावा लाग्यो
आँखै अगाडि बलात्कार मेरो भावनाको
समय बित्यो यार आजसम्म ताजा छ
नाटक गरेर हुन सक्दिन म आनन्द
कति मान्छे आए गए कति कहाँ कहाँ छ
छैन ठेगान रन्डी रैछ मेरै आफन्त
आफ्नो त आफ्नो हुँदैन अर्काको के कुरा
बोल्न सक्दैन अगाडि हल्ला गर्छ फेसबुकमा
दुनियाँ फोहोर अझ उल्टै मलाई चोर भन्छ
बोझ मात्र दिन खोज्ने रन्डीहरूले सुद्ध
गएँ म थरी थरी देश घुम्न
तर भइराथ्यो गाह्रो, सकिनँ कतै fresh हुन
हेरेरै बसेँ म त
के गर्ने गर्ने जब बुढीको अर्कै माचिक्ने संग sex हुँदा
के भन्नु रन्डी तलाई
म तेरै साथमा थिएँ
तेरो चिलाको रैछ
मलाई के थाहा त के
गर्दै थिएँ आफ्नै संघर्ष भन्ने बेकार य
सधैँ राग हानी रहन्छ जहिले मलाई यो यथार्थले
ठिकै भो मैले पाठ पढेँ
मलाई धेरैले विश्वासघात गरे
साथमा बसे तर लास्टमा फसे, मेरो आत्मा खेलाए रन्डीको बानहरूले
धेरै मान्छे चिनेँ धेरै सँग काम गरेँ
म सित राम्रै कुरा गर्छ यहाँ राम्रोले
आज दुनियाँको लागि मैले दुई हात जोडेँ
धोकेबाज अहंकारीहरूको साथ छोडेँ
खल्तीमा टोप बोकेर हल्लिन्छु गल्ली र चोक
म सित बोल तर चाहिने भन्दा बढी नबोल
घटिया सोच हुनेको अगाडि बढ्दिन भो
विश्वास मेरै कुकुरलाई त गर्दिन म
छैन मेरो दुनियाँको जस्तो घटिया सोच
मेरो बारे थाहा पाउँछस् जा पत्रिका खोज
Lifeमा के के भाछ, बुझ्छस् तैँले आज
मेहेनत संघर्ष मेरो पसिनाको माचिक्ने
Yeah, बाल छैन
थाहा छ मलाई
सब कुरा
थाहा छ
थाहा छ माचिक्ने
कसले के गर्दै छ कले के
माचिक्ने यता उता
दायाँ बायाँ चल्दैन नि माचिक्ने
सिधा भएर देखाहै माचिक्ने
तेडो मेड़ो मुजि मलाई मन पर्दैन माचिक्ने
फेरि बाङ्गोलाई मुजि कसरी सिधा पार्न पर्छ
फेरि सब थाहा छ नि चिक्ने फेरि मलाई माचिक्ने
याद गर है माचिक्ने